२०८३ साउन ८ शुक्रवार | Friday, Jul 24 2026

ओमकृष्ण बिमलीको नेतृत्वमा आठराई बिर्तामोड सम्पर्क समिति

Untitled
Untitled
Untitled

बिर्तामोड, ओमकृष्ण विमलीको अध्यक्षतामा आठराई बिर्तामोड सम्पर्क समिति गठन भएको छ ।

आठराईबाट बिर्तामोडमा आई बसोबास गर्नेहरुको भेलाले उक्त समिति चयन गरेको हो ।

सायद ११ जना मानिसहरू को फोटो हुनसक्छ

व्यवसायी बिमलीको अध्यक्ष रहेको समितिको उपाध्यक्षमा राधादेवी सङ्बोहाङ्सो, टीका संग्रौला र रुद्र सिटौला, सचिवमा लक्ष्मीप्रसाद बास्कोटा, उपसचिवमा सावित्रा इङ्नाम, कोषाध्यक्षमा निरज ओली चयन भएका छन् ।

सायद 1 व्यक्ति  र भिड को फोटो हुनसक्छ

सदस्यहरुमा सूर्य कन्दङ्वा, शंकरराज ढुंगेल, नवीन सिटौला, प्रकाश शिवाकोटी, देवीप्रसाद संग्रौला, मनबहादुर पाहिम, उमानाथ ओली, अञ्जना प्रसाईं र छवि गहतराज विक चयन भएका छन् ।

सायद ८ जना मानिसहरू, स्पिकर  र भिड को फोटो हुनसक्छ

यसैगरी टंक उप्रेतीको संयोजकत्वमा हरिचरण शिवाकोटी, युवराज पाण्डे, टंकप्रसाद सेढाई र मोहनप्रसाद ओली सदस्य रहेको विधान मस्यौदा समिति पनि गठन भएको छ ।

सायद एक वा बढी मानिसहरू, मन्दिर  र भिड को फोटो हुनसक्छ

देवीप्रसाद ओलीको प्रमुख आतिथ्यमा भएको भेलामा लोकबन्धु कन्दङ्वा, नगेन्द्र संग्रौला, शान्तादेवी रोका, भक्तिप्रसाद सिटौला लगायतले मन्तव्य राखेका थिए ।

सायद ९ जना मानिसहरू  र पाठ को फोटो हुनसक्छ
शनिवार कनकाई भुरुङ्गामा भएको छ सय जनाभन्दा बढीको भेलाले विमलीलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।

सायद ''आठराइ समाजको एकता, सहयोग र सदभावको प्रतिवद्दता" आठराइ बिरतामोड समप्क समाज वृहत वनभोज कार्यत्रम २०८ स्थान: कनकाई-२, धनुषकोटी धाम, भुरुडा मिति: ২०ব माघ ባይ गते शनिवार' भन्ने पाठ को फोटो हुनसक्छ

सायद एक वा बढी मानिसहरू, साक्सेवामान  र पाठ को फोटो हुनसक्छ

सायद एक वा बढी मानिसहरू  र मन्दिर को फोटो हुनसक्छ

सायद १२ जना मानिसहरू, मन्दिर, रूख  र पाठ को फोटो हुनसक्छ

सायद एक वा बढी मानिसहरू, मञ्च, भिड  र पाठ को फोटो हुनसक्छ

सायद ‎६ जना मानिसहरू, रूख, भिड  र ‎'‎RAILNT (כהבה आठराव सभाजको एकता, सहयोग र सदभावको प्रतिबद्दता सठराइ बिर्तामोड समपर्क समाज यक्रम २ব৭ ਦੀ धाम, भुरुझा गते श-वार वार 1‎' भन्ने पाठ‎‎ को फोटो हुनसक्छ

सायद ३ जना मानिसहरू  र भिड को फोटो हुनसक्छ

सायद एक वा बढी मानिसहरू, मन्दिर  र भिड को फोटो हुनसक्छ

सायद एक वा बढी मानिसहरू, क्याम्पिङ गरिरहेका मानिसहरू  र भिड को फोटो हुनसक्छ

सायद एक वा बढी मानिसहरू को फोटो हुनसक्छ

Untitled
Untitled
Untitled