२०८३ साउन ९ शनिवार | Saturday, Jul 25 2026

नेपाल आइपुगिन् बलिउड अभिनेत्री ज्याकलिन

Untitled
Untitled
Untitled

काठमाडौ, ज्वेलरी फेसन रनवेमा सहभागी हुन बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् ।

उनी शुक्रबार अपरान्ह काठमाडौं आइपुगेकी हुन् । शनिबार आरबी डायमन्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा हुन लागेको ज्वेलरी फेसन रनवेमा ज्याकलिन शो स्टपर बन्दैछिन्।

No description available.

ज्याकलिनलाई त्रिभुवन विमानस्थलमा आरबी डायमन्ड ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनलगायतले स्वागत गरेका थिए ।

Untitled
Untitled
Untitled