तपाईंकाे सूचनाकाे साथी
sanchargram.com
२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026
Sanchargram
२०८१ माघ २० आइतवार ११:४१
952
काठमाण्डू, स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु। एक लाख ६२ हजार ८०० कायम भएको छ ।
आज चाँदीको मूल्य प्रतितोला रु। पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ ।
रासस
पछिल्लाे समाचार
साउदी दुर्घटनामा ३ नेपाली र ९ भारतीयसहित १५ जनाको मृत्यु
अघिल्लाे समाचार
लुम्बिनीमा एकैपटक ५ सयलाई भिक्षु बनाइँदै