२०८२ वैशाख २९ सोमवार | Monday, May 12 2025

म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा

Untitled
Untitled
Untitled

एजेन्सी, म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

कोभेन्ट्री सीटीलाई टाईब्रेकरमा हराउँदै युनाइटेडले उपाधिका लागि सिटीसँगको भेट पक्का गरेको छ ।

निर्धारित समय र अतिरिक्त समय ३–३ को बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो ।

युनाइटेड लगातार दोस्रो पटक एफए कपको फाइनलमा पुगेको हो ।

युनाइटेडले फाइनलमा म्यानचेस्टर सीटीको सामना गर्नेछ ।

 

Untitled
Untitled
Untitled