२०८२ वैशाख २९ सोमवार | Monday, May 12 2025

दिउँसो ४ बजेका लागि प्रधानमन्त्री दाहालले बोलाए मन्त्रिपरिषद् बैठक

Untitled
Untitled
Untitled

काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बुधबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमल्सिनाले जानकारी दिए।

यसअघि सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेको थियो। तर, यो पटक भने बुधबार बैठक बस्न लागिएको हो।

तिमल्सिनाले भने आजको बैठक नियमित नै भएको बताए।

Untitled
Untitled
Untitled