२०८१ चैत ६ बुधवार | Wednesday, Mar 19 2025

लामिछानेको मुद्दाको इजलासमा न्यायाधीश हेरफेर

Untitled
Untitled
Untitled

काठमाडौं, गृहमन्त्री रवि लामिछानेको मुद्दा सुनुवाइको इजलासमा एकजना न्यायाधीश हेरफेर भएका छन् ।

यसअघिको इजलासमा नरहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अहिले संवैधानिक इजलासमा छन् भने प्रकाशमानसिंह राउत हटेका छन् ।

लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आज बुधबारदेखि अन्तिम सुनुवाइ हुँदैछ।

अमेरिकी नागरिकता र राहदानी त्याग नगरी नेपाली नागरिकता र राहदानी लिएको भन्दै लामिछानेविरुद्ध मुद्दा परेको छ ।

यो मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि सुनुवाइ हुन लागेको हो ।

Untitled
Untitled
Untitled