२०८३ साउन ११ सोमवार | Monday, Jul 27 2026

राष्ट्रियसभा बैठकमै ढले सांसद भट्ट

Untitled
Untitled
Untitled

काठमाण्डू, राष्ट्रियसभा बैठक चलिरहँदा नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट उक्त रक्तचापका कारण बैठकमै ढलेका छन् ।

संघीय संसद् सचिवालय स्रोतका अनुसार बैठकमा पुगेका भट्ट बैठकमा ढलेका हुन् ।

उनी उक्त रक्तचाप र सुगरका बिरामी रहेका छन् । उनले आजको बैठकमा बोल्नका लागि नाम समेत टिपाएका थिए ।

अहिले उनको संसद् भवनभित्रै उपचार भइरहेको छ ।

Untitled
Untitled
Untitled