२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

सल्यानको कपुरकोटमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते

Untitled
Untitled
Untitled

सल्यान, सल्यानको कपुरकोट गाउँपालिका ३ चोर खोला जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बिहान ६ बजे राप्ती राजमार्ग अन्तरगत रोल्पाबाट दाङ तर्फ तरकारी लिएर जाँदै गरेको रा १ च. १०२५ नं. को जीप दुर्घटनामा परेको हो ।

मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते दाङ तुल्सिपुर उ.प.म.न.पा. २ बस्ने ३५ वर्षीय नारायण योगीलाई उपचारका लागि दाङतर्फ पठाउने कार्य भइरहेको छ ।

Untitled
Untitled
Untitled