२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

शिक्षक आन्दोलनमा घुसेका वैद्य माओवादीनिकट ११ विद्यार्थी सिंहदरवारबाट पक्राउ

Untitled
Untitled
Untitled

काठमाडौं, शिक्षकहरुको जारी आन्दोलनमा घुसपैठ गरेका मोहन वैद्य नेतत्वको क्रान्तिकारी माओवादीनिकट ११ विद्यार्थी पक्राउ परेका छन् ।

नयाँ बानेश्वरमा निषेधित घेरा तोडेर अघि बढ्न खोजेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरुले गरिरहेको आन्दोलनमा वैद्यनिकट विद्यार्थीहरु सहभागी भएका थिए ।

आन्दोलनरत शिक्षक र सरकारबीच निर्णायक वार्ताको प्रयास भइरहेको छ ।

Untitled
Untitled
Untitled