२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

सोमबारको हिंसात्मक प्रदर्शनपछि आज पनि जेनजी प्रदर्शन जारी

Untitled
Untitled
Untitled

काठमाण्डू, सोमबार हिंसात्मक बन्न पुगेको जेनजी प्रदर्शनले आज पनि निरन्तरता पाउने देखिएको छ । आज बिहान पनि युवाहरू संसद् भवन अगाडि भेला भएका छन् ।

१९ जनाको ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनी सँगै काठमाडौँ जिल्ला प्रशासनले उपत्यकाको विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

कर्फ्यु आदेशको पर्वाह नगरी जेनजीहरु बानेश्वर क्षेत्रमा भेला भएका हुन् ।

Untitled
Untitled
Untitled