२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

गंगबुको एक घरमा प्रहरीले छापा, ४ करोड नगद र सुन बरामद, एक जना पक्राउ

Untitled
Untitled
Untitled

काठमाण्डू, काठमाडौँको गंगबुको एक घरमा प्रहरीले छापा मारेको छ। उक्त घरबाट ४ करोड नगद र सुन बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गोरखा घर भएका विनोद श्रेष्ठ गरेका व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार घर पनि श्रेष्ठकै हो।

घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी टेकबहादुर तामाङले जानकारी दिए।

 

Untitled
Untitled
Untitled