२०८३ असार ९ मंगलवार | Tuesday, Jun 23 2026

सय किलो भनिएको तस्करीको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम

Untitled
Untitled
Untitled

काठमाडौं, तस्करीको सुन गालेर जोख्दा ६० केजी ७१६ ग्राम भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन जोख्दा उक्त तौल निस्किएको हो ।

सुन आज बिहान साढे १० बजेबाट गालिएको थियो । भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

सुनसहितको ब्रेक सु १५५ किलो बरामद गरिएको सार्वजनिक गरिएको थियो ।

Untitled
Untitled
Untitled