काठमाण्डू, नयाँ बानेश्वरमा प्रहरीले सर्वसाधारणमाथि अन्धाधुन्ध लाठी प्रहार गरेको छ ।
जेन जी पुस्ताको आन्दोलनको दोस्रो दिन नयाँ बानेश्वर चोकमा प्रदर्शनमा नउत्रिएका युवाहरुमाथि समेत प्रहरीले लाठी प्रहार गरेको छ ।
प्रहरीले युवाहरुमाथि निर्घात कुटपिट गरेको छ ।


































