२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

आइतवार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

Untitled
Untitled
Untitled

काठमाण्डू, सरकारले यही साउन २० गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

उक्त दिन मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकाले सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

आइतबार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृहले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

Untitled
Untitled
Untitled