२०८३ असार १२ शुक्रवार | Friday, Jun 26 2026

प्रधानमन्त्री ओलीले संसद्‌बाट सार्वजनिक गरे एमाले/कांग्रेसको ७ बुँदे सहमति

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले नेपाली नेपाली कांग्रेससँग भएको सात बुँदे सहमति सार्वजनिक गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सहमति सार्वजनिक गरेका हुन् ।

जसमा पहिलो दुई वर्ष आफू र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा ०८४ सम्मको चुनावका लागि प्रधानमन्त्री बन्ने, राष्ट्रिय सहमतिको सरकार बनाउने, राजनीतिक स्थायित्वको लागि आवश्यक संविधान संशोधन गर्ने, अर्थतन्त्रको समस्या समाधान गरेर देशमा रोजगारीको समस्या सिर्जना छन् ।

साथै, राष्ट्रिय सहमतिको सरकारको लागि दुई ठूला दलको नेतृत्वदायी भूमिकाको आधारमा सरकारमा समान भूमिका रहने र अन्य दललाई पनि सहभागी गराउने पनि सहमति भएको छ ।

र, राष्ट्रिय सहमतिको सरकार गठनको भावनाअनुरुप प्रदेश सरकार गठन र सञ्चालन गर्ने विषय समेटिएको छ ।

Untitled
Untitled
Untitled