२०८३ असार ९ मंगलवार | Tuesday, Jun 23 2026

भारतको निकोबार टापुमा ६.१ म्याग्निच्युडको भूकम्प, बिस्तृत विबरण आउन बाँकी

Untitled
Untitled
Untitled

एजेन्सी, सोमबार भारत क्षेत्रको निकोबार टापुमा ६.१ म्याग्निच्युडको भूकम्प गएको जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सले जनाएको छ ।

१० किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रविन्दु प्रारम्भमा ९.८६ डिग्री उत्तर अक्षांश र ९३.०२ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ । विस्तृत विवरणको पर्खाइमा छ ।

 

Untitled
Untitled
Untitled