२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

पितृप्रति श्रद्धा अर्पण गर्न गोकर्णेश्वर मन्दिरमा भक्तजनहरूको भीड

Untitled
Untitled
Untitled

काठमाण्डू, आज बुबाको मुख हेर्ने दिनमा आफ्नो बुबा नहुनेहरुले विभिन्न पवित्र स्थानमा गई बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

पितृप्रति श्रद्धा अर्पण गर्न कै लागि भनेर गोकर्णेश्वर मन्दिरमा पनि बिहानैदेखि भक्तजनहरूको भिड लागेको छ ।

भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रही आएकाले पनि उक्त मन्दिरमा भिड लाग्ने गर्छ ।

 

Untitled
Untitled
Untitled