काठमाण्ड्र, अखिल नेपाल फुटबल संघ एन्फाले हङकङ, चाइनाविरुद्ध हुने अन्तर्राष्ट्रिय फुटबल खेलका लागि नेपालको प्रारम्भिक टिमका लागि ४९ खेलाडी बोलाएको छ ।
मुख्य प्रशिक्षकका गुग्लिएल्मो अरेनाले ४९ खेलाडीलाई बन्द प्रशिक्षणका बोलाएको एन्फाले आइतबार जानकारी गराएको हो ।
नेपाल र हङकङबीचको खेल आगामी मार्च २६ मा काठमाडौंस्थित दशरथ रंगशालामा हुने तय गरिएको छ।
घोषित प्रारम्भिक टिममा अभिषेक लिम्बू, आदित्य शाक्य, अजय चौधरी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, अविष्कार खड्का, आयुष घलान, भरत खवास, विशाल सुनार, दीप कार्की, दिपेश गुरुङ, दिनेश हेञ्जन, दिवाकर चौधरी, जर्ज प्रिन्स कार्की, जिलेस्पीजंग कार्की, किरण चेम्जोङ, किरण सुनार, कृतिश रत्न छुन्जू, कुशल देउवा, लच्छु थापा, लेकन लिम्बू, मणि लामा, मनीश डाँगी, मिलन राई, नवयुग श्रेष्ठ, ओशेन्द्र कटुवाल, पदम भट्टराई, पदमकुमार तामाङ, पेम्बा दोर्जे लामा, प्रदीप बुढाथोकी, प्रदीप लामा, प्रताप सिंह राई, रामबाबु कुमार शाह, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सकल रेग्मी, सनीश श्रेष्ठ, सरज तामाङ, शंकर थारु, सृजनराज गौतम, सुवास बाम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, सुरज गुरुङ, योगेश धिमाल, योगेश गुरुङ र युब्राज खड्का पर्न सफल भएका छन् ।
एन्फाले प्रारम्भिक टिमबाट अन्तिम टोली छनोट गरी हङकङविरुद्धका खेलका लागि मैदान उतार्नेछ।


































