२०८० फागुन ११ शुक्रवार | Friday, Feb 23 2024

छैटौं नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सबको तयारी पूरा

काठमाडौ, छैटौं नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सबको तयारी पूरा भएको छ । विश्व भरिका कथाहरुको उत्सब नेपाल अन्र्तराष्ट्रिय चलचित्र महोत्सब निफले सम्पूर्ण तयारी पूूरा भएको जनाएको हो । बुुधबार काठमाडौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा निफले ५५ देशबाट ५ सय भन्दा बढी चलचित्र मध्यबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनौट भएको जनाएको छ । छनौट भएका चलचित्र सिभिल मल, छाँया सेन्टर, लाबिम मल र राधेराधेको भाटभटेनीमा रहेका क्यूएफएक्स हलमा प्रर्दशनी गरिने छ । निफले शुुभारम्भ भने कोरिन शर्माले निर्देशन गरेको चलचित्र चरीबाट हुुने छ । उक्त चलचित्र प्रर्दनमा आएपनि प्रतियोगी भने हुुने छैन् । महोत्सबा १४ बिभिन्न प्रकारका पुुरस्कार पनि बितरण गर्ने जनाएको छ । महोत्सबको उदघाटन प्रधानमन्त्री पुुस्पकमल दाहालले गर्ने आयोजकले जनाएको छ । महोत्सब बिहीबार २ सिभिल मलमा प्रर्दशन गरी औपचारिक शुुभारम्भ हुुने छ ।