ढाड, खुट्टा र पैतालामा हुने औषत व्यायाम मानिसको स्वास्थ्यमा सबल उपचार मानिन्छ । दिनहुँ हुने यस प्रकारका उपायले मेरुदण्डको तल्लो भाग चलायमान बनाउने विज्ञहरु बताउँछन् । आउनुस के छन् यस्ता उपायः
१. ढाडको फोहोराः
– खुट्टा फर्काइ जीउ पछिल्लो भागले सुताएर मेरुदण्डको भागको तल्लो हिस्साको व्यायामको सन्तुलन गर्ने ।
– खुट्टाले सिँधा भईमा टेक्ने, हातले भित्तामा समाउने र व्यायाम गर्ने
– घुँडा र पाखुराको तालमेल उठ बस गरी मिलाउने
२. घुँडा र काखीको व्यायामः
– उत्तानो परेर भुइँमा सुत्ने
– जमिनमा घुँडालाई घुमाउने
– ढाड पछाडी राखि पेट कडा बनाउने र घुँडा फैलाउने
– शुन्य अवस्थामा शरिरलाई ल्याउन हरसम्भव प्रयास गर्ने
– त्यस्तै अर्को खुट्टाको व्यायाम त्यसरी नै गर्ने
– उठेर घुँडा घुमाउने र फराउने
३. पेटको व्यायामः
– घुँडा घुमाए् र पाखुरा फैलाएर को सिँधा कसरत गर्न सकिने
– श्वासप्रश्वास गहिरीएर लिने
– पेट कडा बनाउने, द्दुमाउने र काखी फ्ुलाएर व्यायाम गर्न सकिने
– ५ सेकेण्ड सम्म जारी रहने
– पेटको र ढाडको फन्को सन्तुलित रहेमा स्नायु कसिलो हुने
४. खुट्टा र ढाड उठाउने प्रयासः
– खुट्टाको व्यायामले मानिसको भित्री अंङ्गहरुको विकास गर्ने तर्क वैज्ञानिकहरुले गरेका छन् ।
– तलका खुट्टाहरु हलुका चलाउने
– मुख भइँमा फर्काएर हात माथि उठाउने र खुट्टा फर्काइ उत्तानो पर्ने
– कुर्सीमा बसी ढाड घुमाई खुट्टा सन्तुलनमा राख्ने
– टाउको माथि हात फार्काउने , हिप घुमाउने र ढाड बङ्गयाउने
– खुट्टा तन्काएर घुँडाको व्यायाम गरी हात फैलाएर पाखुराको व्यायाम गर्न सकिनेछ ।
व्यायाम एक सहमागिता हो । स्नायु, घुँडा, काखी र मेरुदण्डको व्यायामले शरिर स्फूर्त राख्छ र तन्दुरुस्त राखी मानिसलाई सधैं स्वस्थमन्द बनाई काम गर्न सजिलो वातावरणको महशुस गारउने तर्क गर्न सकिन्छ ।