२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

डायरी लेख्नु स्वास्थ्यको लागि फाइदाजनक

Untitled
Untitled
Untitled

मानिसको दैनिकी जीवनयापनमा  व्यक्तिगत सुधार दैनिकी डायरी लेखेर गर्न सकिन्छ ।

कम्युटर ल्यापटपमा लेखिने डिजिटल डायरी लेखन भन्दा कलमले कापीमा लेखेको जिवन डायरी रोचक हुने जानकारहरु बताउँछन् ।

स्वास्थ्य वर्दक साधारण मानिस सहि विचार ग्रहण गर्न सक्दैनन् । विचार फकाउँन उत्प्रेरणा चाहिन्छ ।

भावना, समस्या र तनावमा एकोरिएको मानिसलाई जन्झालमा विचार गर्न गाह्रो पर्छ । मानिसको भावना पनि ठीक हुँदैन । मानिसले लेख्ने डायरीमा मनोवैज्ञानिक ग्रन्थनको पहुँच ज्यादा रहन्छ ।

कुनै पनि मानिसको व्यक्तिगत भावना खोल्ने डायरी पछि सार्वजनिक हुँदा लेखन रमाइलो मानिन्छ ।

लेखनमा असर मानसिक रोग एक नराम्रो विकार हो । जतिसुकै फरक फरक अर्थिक पहुँचका मानिसहरुमा यो रोगको प्रभाव रहन्छ ।

यसको जरो मानिसको व्यक्तिगत स्वास्थ्यमा कति गढेको छ भन्ने कुरा चिन्न गाह्रो हुने विश्लेषकहरु बताउँछन् ।

काम गर्ने बहानामा मानिसले काममा खेलेको भूमिका बाध्यकारी हुने हुँदा चापिलो वातारण हुने हुँदा मानिसमा रोगको संक्रमण हुने खोजकर्ताहरुको ठम्याई छ ।

उत्तम विचार डायरी लेखन गर्ने मान्छे स्वयं पाठक र लेखक हो ।

प्राय मानिसले आफैं विचार पु¥याएर डायरी लेख्ने गर्छन । कुनै पनि भय नराखी राम्रो पाराले लेख्नु रोचक मानिन्छ ।

वेग्लै उत्प्रेरणा दिने दैनिकी लेखन भएमा खाममा राख्न सकिन्छ । हामी आफैं आलोचक हुन सक्छौं । नयाँ किसिमको कुनै सिमा निर्धारण नभएको विचार पस्कन सक्छौं ।

मस्तिष्कको सोचाई, बाटो, आकार र संरचना खाली नहुने हुँदा लेखनको माध्यमबाट विचारहरु ओत प्रोत डायरी लेखनको माध्यमबाट हुने गर्दछ ।

लेखनको कार्य गन्तव्य लक्षित हुनुपर्छ । विचार र उपायहरु दैनिकी र साप्ताहिक हुनु पर्दछ ।बेलुका लेख्दा राम्रो ।

प्राय मन पनि त्यतिखेर स्थिर हुन्छ । भाषागत संकेत, ज्ञान, चिन्तन, संम्झना, गलत ठीक विचारहरुको लेखाजोखा गर्न डायरीमा सम्भव हुने बताइन्छ । डायरी लेखकलाई थेरापी र ध्यान लेखन अर्को उपाय हो भनिएको छ ।

सामाजिक सञ्जाल मानिसमा रहेको सामाजिक समस्या र अभिप्रेरणा स्वयं आफुले बटुल्न सक्नु पर्ने बताइन्छ ।

मानिसले सामाजिक सञ्जालमा हेलमेल गर्न खोज्नु पर्छ । जीवनमा शान्तपन र मानसिकता फेर्ने शक्ति पाउने आधार नै यही हो ।

(एजेन्सीः विविसी हेल्थ)

Untitled
Untitled
Untitled