२०८१ चैत १२ मंगलवार | Tuesday, Mar 25 2025

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

Untitled
Untitled
Untitled

काठमाडौँ, भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

पेट्रोलको १.९७ , डिजेलको साढे ६ रुपैयाँ प्रतिलिटर मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

नेपाली बजारमा हाल पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम रहेको छ ।

प्रत्येक १५र१५ दिनमा इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई मूल्यसूची उपलब्ध गराउँदै आएको छ ।

Untitled
Untitled
Untitled