२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सुनको मूल्य तोलामा ४८ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

Untitled
Untitled
Untitled

काठमाण्ड्र, नेपाली बजारमा आज सुनको मूल्य तोलामै ४ हजार ८०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँ कायम गरिएको छ ।

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँ रहेको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला २२५ रुपैयाँ घटेको छ ।

आजको लागि चाँदीको मूल्य प्रतितोला ५ हजार २७० रुपैयाँ कायम गरिएको छ ।

अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला ५ हजार ४९५ रुपैयाँ रहेको थियो ।

Untitled
Untitled
Untitled