२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सुनको भाउ बढ्यो, चाँदीको भने घट्यो

Untitled
Untitled
Untitled

काठमाण्डू, स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको भाउ ९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको कारोबार ३ लाख ५ हजार ५ सय रुपैयाँमा भईरहेको छ ।

अघिल्लो दिन सुनको भाउ प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम थियो । उक्त दिन पनि सुनको मूल्य ४ हजार १ सय रुपैयाँले बढेको थियो ।

यस्तै आज चाँदीको भाउ भने घटेका छ । चाँदीको भाउ १० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार २४० रुपैयाँमा कारोबार भईरहेको छ ।

Untitled
Untitled
Untitled