२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

आज बढ्यो सुनको भाउ, चाँदीको भने घट्यो

Untitled
Untitled
Untitled

काठमाण्डू, स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको भाउ ७ सय रुपैयाँले महङ्गिएको छ ।

यो वृद्धिसँगै सुनको कारोबार प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य २ सय रुपैयाँले घटेको थियो । उक्त दिन सुनको कारोबार प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा भएको थियो ।

यस्तै आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ३ हजार ५८५ रुपैयाँ कायम भएको छ ।

Untitled
Untitled
Untitled