२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

प्रधानमन्त्रीविरुद्ध जेनजी एलाइन्स मुभमेन्टको प्रदर्शन

Untitled
Untitled
Untitled

काठमाण्डू, जेनजी एलाइन्स मुभमेन्टको प्रधानमन्त्री वालेन्द्र शाहविरुद्ध प्रदर्शन गरेको छ।

सरकारले शनिबार सुकुम्बासी बस्तीमा डोजर चलाउने भएपछि जेनजी एलाइन्स मुभमेन्टले नाराबाजी गर्दै प्रदर्शन गरेको हो।

सरकारले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउन निर्णय गरेको छ। जसका लागि बिहीबार साँझदेखि नै ‘माइकिङ’ गरेको थियो ।

आज बिहानबाट केही सुकुम्बासीले बस्तीबाट सामान सारिरहेका छन् भने केहीले सरकारको विरोध गर्दै प्रदर्शन गरिरहेका छन्।

बिहानैदेखि थापाथली गैरीगाउँ युएन(पार्क आसपासका सुकुम्बासीहरूले आफ्नो सामानहरू सार्न शुरु गरेका छन्।

Untitled
Untitled
Untitled