२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

निर्वाचनका लागि प्रधान कार्यालयले पठायो काठमाडौँबाहिर थप प्रहरी

Untitled
Untitled
Untitled

काठमाण्डू, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लामा थप प्रहरी पठाएको छ।

महाराजगन्जस्थित १ नम्बर गणबाट निर्वाचन सुरक्षाका लागि प्रहरीलाई पठाइएको हो। तीन हजारभन्दा बढी प्रहरीलाई विभिन्न जिल्लाको लागि पठाइएको छ।

उनीहरू मोरङ, धनकुटा, उदयपुर, संखुवासभा, तेह्रथुम, सिरहा, पर्सा, सप्तरी, सर्लाही रौतहटलगायत जिल्लामा जाँदै छन्।

Untitled
Untitled
Untitled