२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक वैशाख ८ र ९ गते गर्ने सचिवालय बैठकको निर्णय

Untitled
Untitled
Untitled

काठमाडौं, सत्तारुढ दल नेकपा एमालेले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको छ ।

च्यासलमा बसेको सचिवालय बैठकले आगामी वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

बैठकले वैशाख १० मा पार्टीको ७५औं स्थापना दिवसको विशेष समारोह आयोजना गर्ने निर्णय गरेको छ ।

साथै, बैठकले अरू दलहरूलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेको पोखरेलले बताए ।

Untitled
Untitled
Untitled