२०८३ जेठ ३१ आइतवार | Sunday, Jun 14 2026

पहाडी भू–भागमा बिहानैदेखि हल्का वर्षा, दिउँसो हावाहुरीसहित मध्यम वर्षाको सम्भावना

Untitled
Untitled
Untitled

काठमाडौ, देशका विभिन्न क्षेत्रमापश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

देशको पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहको छ ।

शनिबार राति देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Untitled
Untitled
Untitled