२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

जेनजी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम शुरु

Untitled
Untitled
Untitled

काठमाण्डू, भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम शुरु भएको छ।

आन्दोलनको क्रममा सिंहदरबारसहित अर्थ मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालय लगायतका विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको थियो।

हाल सो मन्त्रालय र अन्य प्रभावित कार्यालयहरूमा सरसफाइ र रंगरोगनको काम जारी रहेको छ।

Untitled
Untitled
Untitled