२०८१ जेठ ६ आइतवार | Sunday, May 19 2024

स्थगित भयो एमाले केन्द्रीय कमिटीको बैठक

काठमाडौं, नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ ।माघ २९ र फागुन १ गते बोलाएको बैठक स्थगित गरिएको हो ।

प्रचार विभागका उपप्रमुख विष्णु रिजालले विशेष कारणले केन्द्रीय कमिटीको बैठक स्थगित गरिएको बताए ।