२०८१ मंसिर २७ बिहीवार | Thursday, Dec 12 2024

प्रधानमन्त्री दाहाल र संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँगको छलफल बालुवाटारमा सुरु

Untitled
Untitled
Untitled

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल र संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँगको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

प्रतिनिधिसभा बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रमुख सचेतकहरूसँग छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Untitled
Untitled
Untitled