२०८२ वैशाख १० बुधवार | Wednesday, Apr 23 2025

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Untitled
Untitled
Untitled

काठमाडौ, संघीय संसदअन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय सांसद् भवनमा दिउँसो १ बस्न लागेको हो ।

आजको बैठकमा बाधा अड्काउ फुकाउ आदेश पेस गरिने सम्भावित कार्यसूची रहेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमका बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेस गर्न लागेका हुन् ।

बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय सांसद् भवनमा दिउँसो १ बस्न लागेको हो ।