२०८१ माघ ४ शुक्रवार | Friday, Jan 17 2025

गठबन्धन दलको बैठक बोलाउने तीन शीर्ष नेताबीच समझदारी

Untitled
Untitled
Untitled

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच गठबन्धन दलको बैठक मङ्गलबार बोलाउने समझदारी भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान मन्त्रिपरिषद् विस्तारलाई अन्तिम रूप दिन प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्ष नेपालबीच छलफल भएको हो ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सो छलफलमा मन्त्रिपरिषद् विस्तारका लागि भोलि (मङ्गलबार) अपराह्न ४ बजे गठबन्धन दलको बैठक बोलाउने समझदारी भएको छ ।

Untitled
Untitled
Untitled