२०८१ फागुन ३ शनिवार | Saturday, Feb 15 2025

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन कांँग्रेस संसदीय दलको सांसदलाई निर्देशन

Untitled
Untitled
Untitled

काठमाडौ, नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन निर्देशन दिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासत दिएर सरकारमा सहभागी हुने निर्णय पनि गरेको छ । सत्तारुढ दलहरूको आन्तरिक छलफलपछि मन्त्रालय टुंगो लगाइने महतले बताए ।

Untitled
Untitled
Untitled