२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Untitled
Untitled
Untitled

काठमाण्डू, सुनको मूल्य आज घटेको छ । सोमबारको कारोबारमा सुनको मूल्य १३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने एक तोला सुनको मूल्य ३ लाख १ हजार रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज ३५ रुपैयाँले घट्दै प्रतितोला ५ हजार १९० रुपैयाँमा कारोबार भईरहेको छ ।

Untitled
Untitled
Untitled