२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको के भयो ?

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

मंगलबार २ लाख ६८ हजार १ सय  रुपैयाँमा कारोबार भएको  सुन आज ४ सय रुपैयाँले घटेर २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासघंका अनुसार आज तोलामा ५५ रुपैयाँले बढेर हो ।

अघिल्लो दिन प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको  चाँदी आज ५५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Untitled
Untitled
Untitled