२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

आजपनि बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Untitled
Untitled
Untitled

काठमाण्डू, स्थानीय बजारमा मंगलबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउमा ३ हजार १ सय रुपैयाँको बढोत्तरी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा भईरहेको छ ।

अघिल्लो दिन भने एक तोला सुनको कारोबार २ लाख ६५ हजार रुपैयाँमा भएको थियो । उक्त दिन सुनको भाउ ४ हजार ६ सय रुपैयाँले बढेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि १९५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भईरहेको छ ।

Untitled
Untitled
Untitled