२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

तोलामा १४ सयले घट्यो सुनको मूल्य

Untitled
Untitled
Untitled

काठमाण्डू, सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ हजार ४ सयले घटेको हो।

योसँगै सुनको मूल्य १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको छ। सोमवार चाँदीको मूल्य पनि घटेको छ।

आइतबारका तुलनामा सोमवार २० रुपैयाँ प्रतितोला घटेको चाँदीको कारोवार १ हजार ९७० रुपैयाँमा भइरहेको छ।

Untitled
Untitled
Untitled