२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

एनपीएलः विराटनगरविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम

Untitled
Untitled
Untitled

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (मंगलबार) को पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको हो।

विराटनगर आज दोस्रो खेल खेलिरहेको छ। यो समाचार तयार पार्दासम्म सुदूरपश्चिमले ४ ओभर ४ बलमा २ विकेटको क्षतिमा ३३ रन जोडेको छ।

Untitled
Untitled
Untitled