खाने सोडाको वैज्ञानिक नाम सोडियम बाइकार्बोनेट हो । यो एउटा सेतो ढिक्कामा पाइन्छ जसलाई पाउडरको रुपमा बजारमा पाइन्छ ।
एसिडको समिश्रणले दाग तथा धव्बाहरु निर्मूल हुने तर्क गरिन्छ । भिनेगरको मिलावटले सोफाका कुसनहरु सफा गर्न सकिन्छ । ढिक्के नून, भिनेगर र कागतीको रसको मिलावटले कपका दागहरु हट्ने विश्वास मानिन्छ । मुख सफा गर्न खाने सोडाले सफा गर्दा मुख भित्रका फोहोर, जिब्रो सफा हुन्छ ।
सास सफा हुनुका साथै विभिन्न हानिकारक व्याक्टोरियाहरुबाट बचावट गर्छ । दातँ सफा गर्न सेतो दाँत सफा गर्न सोडा भएको मञ्जन प्रभावकारी हुने बताइन्छ । स्वास्थ्य सम्वन्धी प्रयोग हुने सामाग्री मानिसको पसिनाको रंग पानी जस्तै हुन्छ ।
काखीमा पसिना पर्दा हानिकारक व्याक्टोरियाको कारण दुर्गन्धमा फैलिन्छ । यस कारण पसिना एसिडमा परिणत हुन्छ । त्यसैले खाने सोडा स्वास्थ्य सामाग्री जस्तै भनिन्छ । मकैको तेल, खान तेल, नरिवलको तेल सँगै यसको प्रयोग गर्न सकिन्छ ।
फ्रिज सफा गर्नको लागि दुर्घन्ध फ्रिजको समस्या नै हो । धेरै तरकारी लामो समय सम्म राख्न कारण नै यस भएको हो । दिनानुदिन फ्रिज सफा गर्न नसके पनि हप्तामा एक चोटी फ्रिज सफा गर्नु पर्ने हुन्छ ।
हावा सफा गर्नको लागि खानेपानीको जारको हावा सफा गर्नको लागि पनि सोडाको प्रयोग हुने खोजकर्ताहरुको राय छ । लुगा सेतो बनाउन दाग र मैलो हटाउन साबुन वा सरफमा खाने सोडा मिसाउन सकिन्छ ।
भान्साघर सफा गर्न सोडामा कागतीको रस, भिनेगर र पानीको मिश्रणले व्याक्टोरिया हटाउँछ । टालो लिनुहोस् यसरी तपाई विभिन्न खानेकुरा पकाउने भाँडाकुडाँ सफा गर्न सक्नुहुनेछ ।
१. ओभन २. कपका दागहरु ३. भित्ता, भुईँका मार्बलका दागहरु ४. रेलीङ्गका दागहरु ५. भान्साघरका टायलहरु ६. कुना काप्चाका मैलाहरु ७. मैला भएका चम्चा, पन्यु ८. माइक्रोओभन मैला फाल्नको लागि खराब गन्ध हटाउन झोलामा रहेका मैला फाल्न खाने सोडाले मद्वत गर्ने बताइएको छ ।
कार्पेटका दागहरु हटाउन प्रयोग लामो समय कार्पेटमा सोडाको प्रयोग त्यसपछि पानीको सफाइले कार्पेट सफा हुने बताइएको छ । स्रोतः एजेन्सी


































