एजेन्सी, भारतीय क्रिकेटर हार्दिक पाण्ड्यालाई आईपीएल टिम मुम्बई इन्डियन्सको कप्तान बनाइएको छ।
उक्त खबर समाचार एजेन्सी पीटीआईले प्रकाशन गरेको हो।
Hardik Pandya replaces Rohit Sharma as Mumbai Indians captain
— Press Trust of India (@PTI_News) December 15, 2023
यसअघि भारतीय टोलीका कप्तान रोहित शर्माले नै यो टोलीको कप्तानी गरिरहेका थिए।
हार्दिक पाण्ड्याले भने गुजरात टाइटन्स जीटी फ्रेन्चाइजको कप्तानी गरिरहेका थिए।
अब रोहित शर्माले आईपीएलमा कस्तो भूमिका खेल्छन् भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी आएको छैन।


































