२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

लुम्बिनी हेरिटेजले आईपीओ निष्कासन गर्ने

Untitled
Untitled
Untitled

काठमाण्डू, लुम्बिनी हेरिटेज लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओको प्रस्तावसहित पहिलो वार्षिक साधारण सभाको मिति निर्धारण गरेको छ ।

चैत २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी वैशाख २० गते रुपन्देहीमा रहेको लुम्बिनी हेरिटेजमा बिहान साढे ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभाबाट आईपीओ निष्कासन गर्ने, सञ्चालक समितिबाट भएका निर्णयहरु अनुमोुदन गर्ने र गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गरिनेछ ।

Untitled
Untitled
Untitled