२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

जनउत्थान सामुदायिक लघुवित्तद्वारा लाभांश नदिने निर्णय

Untitled
Untitled
Untitled

काठमाण्डू, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

पुस २६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले आज २०८१/८२ संस्थाको २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूलाई पारित गरी उक्त अवधिका लागि लाभांश प्रदान नगरिने निर्णय गरेको संस्थाले जनाएको छ ।

उक्त वित्तीय विवरणहरू नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि साधारण सभा प्रयोजनका लागि सार्वजनिक गरिनेछ।

Untitled
Untitled
Untitled