२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

सेयरबजारमा दोस्रोपटक नकारात्मक सर्किट, फेरि ४० मिनेटका लागि रोकियो कारोबार

Untitled
Untitled
Untitled

काठमाण्डू, सेयरबजारमा उच्च गिरावट आएको छ। योसँगै खुलेको केही समयमै बजारमा कारोबार रोकिएको छ।

बजार ५ प्रतिशतले घटेको हो। २३ मिनेटमै १३३ दशमलव ६१ अंकले बजार ओरालो लागेको हो।

२३ र २४ को प्रदर्शनपछि बजारमा कारोबार हुनसकेको थिएन। तर, अवस्था सामान्य भएपछि खुलेको बजारमा उच्च अंकले गिरावट आएको हो।

बिहीबार खुलेको दोस्रो मिनेटमा ४ प्रतिशतले घटेपछि २० मिनेटका लागि बन्द भएको थियो। त्यसपछि २२ मिनेटमा खुले पनि ५ प्रतिशतले गिरावट आएसँगै अब ४० मिनेटका लागि बन्द भएको छ।

Untitled
Untitled
Untitled