२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

पेप्सीकोलामा ८ वटा गाडीमा तोडफोड

Untitled
Untitled
Untitled

काठमाण्डू, पेप्सीकोलामा करिब ८ वटा गाडीमा तोडफोड भएको छ। गए राति करिब १ बजेतिर गाडीमा तोडफोड भएको प्रहरीले जनाएको छ।

नेकपा संयोजक प्रचण्डको नाम लिँदै मापसे गरेका एक व्यक्तिले गाडीहरूमा आक्रमण गरेको प्रत्यक्ष दर्शीलाई उद्धृत गर्दै प्रहरीले बताएको हो।

तोडफोड गर्ने व्यक्तिलाई स्थानीयले प्रहरीको जिम्मा लगाएका छन्।

Untitled
Untitled
Untitled