२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

बैठकमा पुस २६ देखि २९ गतेसम्म हुने १५औँ महाधिवेशनको तयारी, माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनलगायत विषयमा छलफल हुने पार्टीले जनाएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरू सहभागी हुनेछन् ।

Untitled
Untitled
Untitled