२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच महाराजगञ्जमा भेटवार्ता

Untitled
Untitled
Untitled

काठमाण्डू, नेकपा एमालेका अध्यक्ष केपी ओली नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन्।

एमालेको ११ औँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिएपछि ओली पहिलो पटक सभापति देउवालाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका हुन्।

अहिले अध्यक्ष ओली र सभापति देउवाबीच भेटवार्ता भइरहेको छ। यसअघि मंसिर १९ गते पनि सभापति देउवा र ओलीबीच भेटवार्ता भएको थियो।

Untitled
Untitled
Untitled