२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

मिराज नेतृत्वको जेनजी समूहको प्रदर्शनमा प्रहरीको धरपकड

Untitled
Untitled
Untitled

काठमाण्डू, मिराज ढुङगना नेतृत्वको जेनजी समूहको प्रदर्शनमा प्रहरीले हस्तक्षेप र धरपकड गरेको छ।

आज सोमबार माइतीघरमा भइरहेको प्रदर्शनका क्रममा प्रधानमन्त्री र सरकारविरुद्ध नाराबाजी गरेपछि प्रहरीले हस्तक्षेप गर्दै प्रदर्शनलाई नियन्त्रणमा लिन धरपकड गरेको छ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारको विरोध गर्दै मिराज नेतृत्वको समूहले आज प्रदर्शन गरेको हो।

Untitled
Untitled
Untitled