२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

मेडिकल ब्यावसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

Untitled
Untitled
Untitled

काठमाण्डू, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान संयोजक दुर्गा प्रसाईं चार दिन हिरासतमा राख्न अनुमति प्राप्त भएको छ।

सोमबार राति भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई काठमाडौँ प्रहरी परिसरले मंगलबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएका थियो।

अदालतले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।

प्रसाईंले ७ मंसिरदेखि आन्दोलनको घोषणा गरेका थिए।

Untitled
Untitled
Untitled